भारतमा प्रतिगामीहरुले षड्यन्त्र गरीरहेका छन् ―अर्थमन्त्री डा.भट्टराई

By admin
for NYNepal.com

Published: March 12, 2009

commentComment        

भारतमा प्रतिगामीहरुले षड्यन्त्र गरीरहेका छन् ―अर्थमन्त्री डा.भट्टराई thumbnail

काठमाडौं। अर्थमन्त्री डा. बाबुराम भट्टराइले माओवादी नेतृत्वको सरकार विरुद्व भारतमा प्रतिगामीहरुले षड्यन्त्र गरिरहेको भरपर्दो सुचना सरकारले प्राप्त गरेको जिकिर गर्नु भएको छ।
दोलखाको सिंगटीमा प्रताप स्मृति कलेजको उद्घाटन कार्यक्रममा उहाँले पूर्व राजा ज्ञानेन्द्र भारतमा रहेकै बेला विभिन्न दलका शिर्ष नेताहरु स्वास्थ्य उपचारका नाममा भारत जानु संयोग मात्र नभएको दावी दोहोर्‍याउनु भयो।
ज्ञानेन्द्र शाह नातीलाई बेबी किङ बनाउन दिल्ली गएको आरोप भट्टराईको थियो।
अहिले सरकार विरुद्ध दिल्ली दरवारमा भइरहेको षड्यन्त्र परिवर्तनकामी जनताले सफल हुन नदिने अर्थमन्त्रीको विश्वास थियो।
२०१७ साल दोहोर्‍याउने सपना नदेख्न प्रतिगामीहरुलाई चेतावनी पनि उहाँले दिनुभयो

Source :- Weekly Nepal

Not all the articles in this website are written by NYNepal.com.
They are taken from different website as a unique post.
They are here just for you to inform about the news.
We do not take credit for those news or articles and respect their works.
If you feel and uncomfortable about this new mail us at
info@nynepal.com

Sponsored Links



WPSN comments

3 Comments on "भारतमा प्रतिगामीहरुले षड्यन्त्र गरीरहेका छन् ―अर्थमन्त्री डा.भट्टराई"

  1. khjkkjk on Thu, 12th Mar 2009 7:32 pm 

    what u bhata will do?
    did u do anything at this time?
    bahttarai is good but
    parchanda and other are not doing any thing for what u want government. come on do something . so ?????///////

  2. viks on Fri, 13th Mar 2009 5:45 pm 

    jasle pani yasto gari haal chha ni babu ji neta raja bhaneko . tapai pani tehi garnu hunchha yasto nabhaye

  3. viks on Fri, 13th Mar 2009 5:47 pm 

    ani yeuta kura taraju ma jokhe taul barbar hola




NYN Latest

   

Free Registration - Jdate.com

 
eXTReMe Tracker