Try the powerful NYN search:
Selected NYNepal searches:
Rankings Fantasy Picks Injuries Projections Rookies Blogs Superbowl|
|
Published: March 19, 2009
त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय अन्र्तगतका अधिकांश क्याम्पसहरुमा चैत ६ गते मतदान सम्पन्न भएको छ । केही क्याम्पसहरुमा भने झडपका कारण निर्वाचन हुन सकेन । राजधानीको पद्य कन्या क्याम्पस, सरस्वती क्याम्पस, रत्नराज्य क्याम्पस, नेपाल ल क्याम्पस तथा धनकुटा बहुमुखी क्याम्पसको चुनाव स्थगित भएको छ ।
मतदान भइरहेको समयमा झापाको धुलाबारी क्याम्पसमा प्रहरीको गोली लागेर लिम्बुवान विद्यार्थी परिषदका मनिल तामाङ्गको मृत्यू भएको छ भने दुई विद्यार्थी गंभिर घाइते भएका छन् ।
विरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा दुई वटा बम विस्फोट भएको थियो ।
नेपाल विद्यार्थी संघ चितवनका सभापति जीतनारायण श्रेष्ठले निर्वाचनको परिणाम अस्विकार गर्ने बताएका छन् ।
Source :- Himal Khabar
| Not all the articles in this website are written
by NYNepal.com. They are taken from different website as a unique post. They are here just for you to inform about the news. We do not take credit for those news or articles and respect their works. If you feel and uncomfortable about this new mail us at info@nynepal.com |
One Comment on "स्ववियु मतदान सम्पन्न"
Subro on Sat, 21st Mar 2009 3:11 am
fuck tis kind of election n this moist lead gov, fuck u prachanda